News Griha :: न्यूजगृह
बिहीबार बकर ईदको बिदा 

काठमाडौं— सरकारले इस्लाम धर्मावलम्बीहरू पर्व बकर ईद (ईद उल अजहा)को अवसरमा सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदको अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिएको जानकारी दिएको छ । 

356916612_606905221540361_3850183539965759864_n1687855092.jpg

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:२३
Weather Update