खानेपानीको दुःख
सुर्खेत— सुर्खेतको चिङ्गाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर घरतर्फ आउँदै । हरेक वर्ष गर्मी मौसममा तीन/चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन् । उक्त बस्तीलाई लक्षित गरी आव २०७६/०७७ देखि सुरु भएको डोप्का सिस्नुपोले आरूखर्क लिफ्ट खानेपानी आयोजनामा यसवर्ष बजेट विनियोजन नहुँदा आयोजनाको काम बीचैमा रोकिने भएको छ । तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ११:०७



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






