News Griha :: न्यूजगृह
६ केजी चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ

काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई पक्राउ परेका छन् ।

टर्किस एअरकोउडानद्वारा स्तानबुल हुँदै जर्मनी जान लागेका उनको लगेजबाट चरेस फेला परेको हो । उनीविरुद्ध लागूऔषध नियन्त्रणले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २१:०५
Weather Update