अछाम सदरमुकाम मङ्गलसेनबाट बुधबार बिहान देखिएको बुढिगङ्गा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली। तस्बिर : सुशील भण्डारी /रासस