पाथीभरा पदमार्गमा देखिएको रेडपाण्डा
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा बिहीबार दिउँसो देखिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा ।
रेडपाण्डाको मुख्य बासस्थान मानिने पाथीभरा क्षेत्रमा समय समयमा पदमार्गमै रेडपाण्डा देखिने गरेको छ । तर यस क्षेत्रमा कुकुरबाट रेडपाण्डा असुरक्षित हुने गरेको स्थानीयले बताए ।
तस्बिरः सन्तोष पुर्कुटी/रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१ १९:१०



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






