मुस्ताङको थासाङ गाउँपालिका–२ को बुकी पाटनमा धौलागिरी हिमशृङ्खलाको फेदीमा चरनक्षेत्रमा रहेका चौँरीहरू। यहाँ परम्परागत रुपमा गोठ राखेर चौँरीपालन हुँदै आएको छ। तस्बिर: रासस