News Griha :: न्यूजगृह
धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं— शुक्रबार साँझ धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेट जाँदा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो। 

यो सानो तथा क्षति नगर्ने खालको भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १८:५५
Weather Update