स्पेनमा ‘टोमाटिनो’ फेस्टिभल [तस्बिरहरू]
काठमाडौं— स्पेनको भ्यालेन्सियास्थित बुनोल गाउँमा बुधबार ‘टोमाटिनो’ फेस्टिभल मनाइएको छ। यो फेस्टिभल हरेक वर्ष अगस्ट महिनाको अन्तिम बुधबार मनाउने गरिन्छ।
फेस्टिभलका सहभागीले एकअर्कालाई टमाटरले हानेर रमाइलो गर्ने गर्छन्। ‘टोमाटिनो’ खानेकुरा हानाहान गरेर मनाइने विश्वकै ठूलो फेस्टिभल मानिन्छ। फेस्टिभल १९४५ अगस्ट २९ बाट मनाउन सुरु गरिएको हो।
तस्बिरहरू: एएफपी






प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ २०:४६



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






