News Griha :: न्यूजगृह

समुन्द्री सतहदेखि ४  हजार ८ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड।

समुन्द्री सतहदेखि ५ हजार ५ सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो। दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल हो । तस्बिर : सन्तोष गौतम/ रासस

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ११:३२
Weather Update