नागपञ्चमीको अवसरमा नागपोखरीमा दर्शनार्थीको घुइँचो [तस्बिरहरू]
काठमाडौं महानगरपालिका–१ स्थित नागपोखरीमा नागको पूजा आराधना गर्दै भक्तजन। आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। तस्बिर: रासस





प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ ०८:०४



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






