नागपञ्चमीको अवसरमा नागपोखरीमा दर्शनार्थीको घुइँचो [तस्बिरहरू]
काठमाडौं महानगरपालिका–१ स्थित नागपोखरीमा नागको पूजा आराधना गर्दै भक्तजन। आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। तस्बिर: रासस
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ ०८:०४