अविरल वर्षापछि उर्लिदै बागमती
गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौंस्थित बागमती नदीमा पानीको बहाव बढेको। जसका कारण नदी तटीय क्षेत्र डुबानमा परेका छन्।
तस्बिरः प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १६:५६