बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं— बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ।
बंगलादेश सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला साँझ ६ बजेदेखि बन्द भएको जानकारी दिएको हो।
यो पनि पढ्नुहोस
शेख हसिना अब राजनीतिमा नफर्किने
विमानस्थलका सबै कामकारबाही पनि बन्द गरिएको छ।
प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गरेको हो।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ २१:१७