पोखरा महानगरपालिका-१४ मझेरी पाटनबाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। वर्षातका कारण मौसम नखुल्दा केही समयदेखि पोखराबाट हिमालको दृश्यावलोकन हुन सकेको थिएन ।
तस्बिर: राधिका कँडेल