तस्बिरमा नेपाल र डच टोलीबीचको खेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्डस्सामु १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। ठूला प्रतियोगितामा नेपालको ओपनिङ जोडी फेरि एकपटक फ्लप भएको छ। रनका लागि संघर्ष गरेको नेपालका ओपनिङ जोडीले इनिङस्लाई लामो समय अघि बढाउन नसक्दा नेपाल सस्तैमा रोकिन पुग्यो।
तस्बिर: एपी/एएफपी/रासस








प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ ००:०१



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






