News Griha :: न्यूजगृह
रुखले थिचेर एक जनाको मृत्यु 

जुम्ला— जिल्लाको कनकासुन्दरीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। 

मंगलबार कनकासुन्दरी–१ न्यारीघाट बस्ने ३२ वर्षीय चन्दलाल कठायत रुख काट्न जंगलमा पुगेका थिए।

Prabhu Bank

सो क्रममा काटिसकेको रुखको मुडा गुडेर टाउकोमा लाग्दा बिहान कठायतको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष भिम भण्डारीले जानकारी दिए।  

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको टोलीले मुचुल्का उठाई घटनाबारे थप अनुसन्धान गरेको जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:४९
Weather Update