यसरी लेख्दैछन् आज अनिवार्य अंग्रेजीको परीक्षा [तस्बिर]
माध्यमिक शिक्षा परीक्षा (एसईई) अहिले जारी छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा विद्यार्थीले अहिले अनिवार्य अंग्रेजीको परीक्षा दिइ रहेका छन्।
देशभरका दुई हजार ६४ केन्द्रमा भइरहेको परीक्षा अहिलेसम्म शान्तिपूर्ण रुपमा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
आज देशभरका पाँच लाख चार हजार चार सय १४ जनाले परीक्षा लेख्दैछन्।
तस्बिर: रासस






प्रकाशित मिति: बिहीबार, चैत १५, २०८० ०९:३९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






