सिमसिम पानीमा एसईई दिन जानेहरू [तस्बिर]
यो शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। आउँदो २७ गते सम्म हुने परीक्षाको पहिलो दिन आज बिहान ८ बजेदेखि सुरु भएको हो। अहिले अनिवार्य अंग्रेजीको परिक्षा भइरहेको छ।
परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन्। परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।
परीक्षा सञ्चालनका लागि देशभर ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ। परीक्षा शान्त र मर्यादित ढंगबाट भइरहेको बताइएको छ।













प्रकाशित मिति: बिहीबार, चैत १५, २०८० ०९:१८



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






