News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

तस्बिर सबै: रासस

बेनी-जोमसोम-कोरला सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कैह्कुमा हालै कालोपत्र भएको सडक र पृष्ठभूमिमा देखिएको धवलागिरी र टुकुचे पिक हिमशृङ्खलाको ड्रोनबाट लिइएको तस्बिर । 
सगरमाथा क्षेत्रमा रहेको तबोचे र चोलक्से हिमाल । ६४९५ मिटर उचाइको तबोचे र ६४१० मिटरको चोलक्से हिमाल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा पुग्ने गर्छन् । 
हुम्लाको सिमकोट गाउँपालिका-५ मा रहको तल्लो गाउँ र पृष्ठभूमिमा देखिएको पञ्चमुखी हिमाल ।
सगरमाथा क्षेत्रमा अवस्थित तबुचे हिमालको काखमा रमाउँदै पर्यटक । यस हिमालको उचाइ ६ हजार ४९५ मिटर रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २०:२०
sagarmatha cementsagarmatha cement
Weather Update