हिउँसँग लुकामारी गरिरहेको पाथीभरा [तस्बिरहरू]
नेपालको प्रसिद्ध धार्मिक गन्तव्य मध्येको एक पाथीभरा मन्दिर यतिबेला हिउँसँग लुकामारी गरिरहेको छ। ताप्लेजुङस्थित पाथीभरामा मौसमको कुनै परवाह नगरी श्रद्धालुहरू पुग्ने गर्दछन्। पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।
तस्बिरमा हेर्नुहोस् यतिबेला हिउँसँग लुकामारी गरिरहेको पाथीभरा
तस्बिरहरू: राजेन्द्र महत






प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८० ०८:४२



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






