बसन्तपुरमा यसरी ठड्याइयो चीर [तस्बिरहरू]
फागु पर्वको विधिवत सुरुवात गर्दै काठमाडौंको बसन्तपुरमा चीर उठाइएको छ।
आइतबारको शुभसाइतमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो।
चीर बनाउँदा जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिन्छ।
-1710647262.jpg)
-1710647262.jpg)
-1710647261.jpg)
-1710647261.jpg)

-1710647260.jpg)

प्रकाशित मिति: आइतबार, चैत ४, २०८० ०९:३३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






