नेपाल र पपुवा न्युगिनीबीचको खेलका १० तस्बिर
त्रिकोणात्मक टी–२० आई सिरिजको आजको खेलमा नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भएको छ। आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्यो।
हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको पपुवा न्युगिनी १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा सीमित भयो।
तस्बिर: क्यान










प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १०:१७



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






