यसरी सुरु भयो मिथिला माध्यमिक परिक्रमा [तस्बिरहरू]
१५ दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा धनुषाको कौचरीबाट सुरु भएको छ।
हजारौँ भक्तजनको सहभागीता हुने यो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा हुनेछ।
कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए।
-1710057030.jpeg)
-1710057026.jpeg)
-1710057025.jpeg)
-1710057020.jpeg)
-1710057019.jpeg)
-1710057017.jpg)
-1710057016.jpeg)
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १३:३७



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






