श्रद्धा र सम्मान प्रकट गरेर मनाइयो शहीद दिवस
देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरूको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौं महानगरपालिकाले लैनचौरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि उच्च तहका अधिकारीलगायत आम नागरिकले शहीदप्रति श्रद्धा, सम्मान प्रकट गरेका छन् ।





-1706593457.jpg)

-1706593506.jpg)
-1706593615.jpg)

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० ११:३६



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






