पाटेनागीको सौन्दर्य [तस्बिरहरू]
उत्तरी इलामको लेकाली क्षेत्रमा पर्ने पाटेनागी पर्यटकीय एवं जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ । इलाम नगरपालिका, देउमाई नगरपालिका र फिदिम नगरपालिकाको साँधमा रहेको यो क्षेत्रमा भ्रमणका लागि उल्लेख्य सङ्ख्यामा पर्यटकहरू पुग्ने गरेका छन् ।
सूर्योदय, नागीको दृश्यावलोकन, हिमशृङ्खला अवलोकन गर्न यो स्थान प्रसिद्ध छ । मेची राजमार्गको इलाम, बाघखोर बजारदेखि उत्तरतिर पर्ने पाटेनागीमा पाँचथर पौवा भञ्ज्याङदेखि पनि जान सकिन्छ ।
तस्बिरः विजयशेखर भट्टराई








प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० ०६:००



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






