नायिका रेखा थापाको ‘बेबी बम्प’ [फोटो फिचर]
जाजरकोटका बलराम शाहीसँग लगनगाँठो कसेकी नायिका रेखा थापा हाल सन्तानलाई जन्मदिने योजनाका साथ अमेरिमा छिन् ।
शाहीका परिवार अमेरिकामा नै बसोबास गर्दै आएकाले रेखा पनि डेलिभरीको मिति नजिकिएसँगै अमेरिका उडेकी हुन् । रेखा अब सन्तानलाई जन्म दिएर मात्रै स्वदेश फर्किने छिन् । रेखा अमेरिकामा ५ महिना बस्ने छिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् ।







प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १७:४८



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






