माटो बिना गरिएको भेडेखोर्सानी खेती [तस्बिरहरू]
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेडेखोर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो ४०० मा बिक्री गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस






प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १०:०७



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






