News Griha :: न्यूजगृह
Current-Landing-pageCurrent-Landing-page

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेडेखोर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो ४०० मा बिक्री गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:०७
sagarmatha cementsagarmatha cement
Weather Update