News Griha :: न्यूजगृह
बागलुङको काठेखोला गाउँपालिका–७ रेशबाट देखिएका माछापुच्छ्रेलगायतका हिमशृङ्खला । तस्बिर : डम्मर बुढामगर/रासस
म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पर्यटकीय स्थल केभहिलबाट हिमालको अवलोकन गर्दै रमाइरहेका आन्तरिक पर्यटक । तस्बिर : कमल खत्री/रासस
गोरखाको भीमसेन थापा गाउँपालिका–५ को झिङटेबाट देखिएको एकीकृत मिलनबस्तीसहितको सुन्दर हिमशृङ्खला । तस्बिर : दीपक श्रेष्ठ/रासस
म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पर्यटकीय स्थल केभहिलबाट हिमालको अवलोकन गर्दै रमाइरहेका आन्तरिक पर्यटक । तस्बिर : कमल खत्री/रासस
मनाङको चामेगाउँपलिका–४ माडबाट देखिएको लमजुङ हिमाल । तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०९:३५
Weather Update