प्रदर्शनीमार्गमा युवा संघको राँके जुलुस [तस्बिरहरू]
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौंको प्रदर्शनीमार्गमा बुधबार साँझ राँके जुलुस निकालेको छ । मंगलबार पनि युवा संघले तीनकुनेमा राँके जुलुस निकालेको थियो । भोलि बिहीबार युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ । त्यस्तै, दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले पनि बल्खुमा प्रदर्शन गर्दैछ । दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानलाई चुनौती दिँदै युवा संघले प्रदर्शन गर्न लागेको हो ।












प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १९:०३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






