नेपालमा निर्माण हुँदै मिनी ग्रेट वाल
दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङडाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकोमा चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङडाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ । तस्बिर : रत्न श्रेष्ठ/रासस



प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० ०६:००



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






