तस्बिरमा हेर्नुहोस् शैलुङडाँडा
आइतबार, मंसिर ३, २०८०
दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङडाँडा । समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङडाँडामा १०० भन्दा बढी थुम्काहरू छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस




प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १९:५४
थप फोटो ग्यालरी