फूल बिक्री नभएपछि..
तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार चितवनस्थित नारायणगढको सडकमै फालेको सयपत्री र मखमली फूलको माला । गत वर्ष भन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरेपनि सो अनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसान बताउँछन् । तस्बिरः कृष्ण आचार्य / रासस


प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० १८:१५



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






