वर्षमा एक दिनमात्र खुल्ने बालगोपालेश्वर मन्दिर [तस्बिरहरु]
वर्षमा एक दिनमात्र खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन बुधबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरूको लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ । तस्बिरः नवीन पौडेल/रासस





प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० ११:०९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






