तिलिचो तालमा पानी जम्न थाल्यो
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका– ९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल । चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको छ । दैनिक चार देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन् ।
तस्बिर : नवीन लामिछाने/रासस


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० १३:०६



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






