News Griha :: न्यूजगृह
प्यालेस्टाइनमाथिको इजरायली आक्रमणविरुद्ध ललितपुरमा विरोध

काठमाडौं— प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ । 

पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरूले, प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन् । 

कार्यक्रममा सहभागीहरूले कविता मार्फत शान्ति स्थापनाको आग्रह गरेकासमेत गरेका थिए । 

israel-palestine-nepal-1-1698759456.jpg

israel-palestine-nepal-1698759456.jpg

israel-palestine-nepal-2-1698759455.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १९:२३
Weather Update