राष्ट्रिय झण्डा [तस्बिरहरू]
काठमाडौंको तारकेश्वर नगरपालिका २ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौं उपत्यकाको दृश्यावलोकन तथा झण्डा हेर्न जाने पर्यटकको संख्या बढ्दो छ । तस्बिर: हरिराम भेटुवाल


प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८० ०६:४९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






