इजरायलमा मृत्यु भएका विद्यार्थीको शव काठमाडौं ल्याइयो
इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुगेको छ । आइतबार बिहान त्रिभुवन विमानस्थलमा उनीहरूको शव ल्याइएको हो ।
चारजनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेशराज विष्टको शव मात्र नेपाल आइपुगेको हो । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ ।





















प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८० ११:१३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






