News Griha :: न्यूजगृह
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी पश्चिम सरावल गाउँपालिका-१ सालबासमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय ५२ वर्षीय गोविन्द भण्डारीको बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:२२
Weather Update