प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदा विमानस्थलमा स्वागत [तस्बिरहरू]
अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले स्वागत गरेका छन् ।










प्रकाशित मिति: शनिबार, असोज १३, २०८० १२:३३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






