देशभरका शिक्षक-कर्मचारी माइतीघरमा, शिक्षा विधेयकविरुद्ध नाराबाजी [तस्बिरहरू]
काठमाडौं— सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक-कर्मचारीहरू आन्दोलित भएका छन् ।
नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरेका हुन् ।
विद्यार्थीको पढ्न पाउने अधिकारलाई उल्लंघन गर्दै शिक्षकहरू विद्यालय नै बन्द गरेर आन्दोलनमा आएका छन् ।
शिक्षकहरूले शिक्षाा विधेयकलाई ‘कालो विधेयक’ भन्दै फिर्ता हुनुपर्ने बताएका छन् । उनीहरू शिक्षामन्त्री अशोक राईको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।




प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १२:२९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






