काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन [तस्बिरहरू]
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित विरोध सभा तथा प्रदर्शन गरेको छ । गौवध बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दु राष्ट्र घोषणा गर्नुपर्र्नेलगायतका माग राखेर राप्रपाले काठमाडौंमा प्रदर्शनसहितको विरोध सभा गरेको हो ।






प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १५:५२



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






