News Griha :: न्यूजगृह

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौकी, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल,मान्छे हिँड्ने पुल, दुई गाडी र तीन  विद्युतका पोल बगाएको बताएको बताए । 

flood-kagabeni-mustang1691980233.jpg

 

badhi-mustang-kagabeni-flood41691983264.jpg

flood-mustan-badhi31691983228.jpg

mustang-badhi-flood11691983215.jpg

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:०४
Weather Update