News Griha :: न्यूजगृह
सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज
सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो ।
गाईघाटबाट काँकडभिट्टा गइरहेको बस सप्तरीको बरमझियामा दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते
गाईघाटबाट काँकडभिट्टा गइरहेको बस सप्तरीको बरमझियामा दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा ओलीले ब्रिफिङ गर्नसक्ने
एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा ओलीले ब्रिफिङ गर्नसक्ने नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।
६ प्रदेशमा वर्षा, कस्तो रहला दिनभरको मौसम?
६ प्रदेशमा वर्षा, कस्तो रहला दिनभरको मौसम? हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा अमेरिकासामु चुनौतीपूर्ण लक्ष्य
कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा अमेरिकासामु चुनौतीपूर्ण लक्ष्य कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रियमा आइतबार अमेरिकासामु १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो ।
रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त
रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन
पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ। पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारीहरू समेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
स्याङ्जामा बम बिस्फोट, नेपाली सेनाका सेवानिवृत कर्मचारी घाइते
स्याङ्जामा बम बिस्फोट, नेपाली सेनाका सेवानिवृत कर्मचारी घाइते चापाकोटमा बम बिस्फोट भएको छ। चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोविन्द पुरीको घरमा बम बिस्फोट भएको हो।
आज राति यी पाँच प्रदेशमा वर्षाको सम्भावना
आज राति यी पाँच प्रदेशमा वर्षाको सम्भावना शनिबार साँझ देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी ठाउँमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश सफा) छ।
सहकारी अपचलनमा रवि लामिछानेको संलग्नताबारे छानबिन समितिको प्रतिवेदनमा के छ?
सहकारी अपचलनमा रवि लामिछानेको संलग्नताबारे छानबिन समितिको प्रतिवेदनमा के छ? पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी पोखरा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ।
लामिछाने पक्राउको जानकारी सभामुखलाई गराइयो
लामिछाने पक्राउको जानकारी सभामुखलाई गराइयो जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखिपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा शनिबार जारी सूचनामा उल्लेख छ।
एमालेले बोलायो सचिवालय बैठक, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा छलफल हुने
एमालेले बोलायो सचिवालय बैठक, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा छलफल हुने नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। भोलि आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।
Weather Update