‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली शनिबार, कात्तिक ३, २०८१

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने शनिबार, कात्तिक ३, २०८१ नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उनले बताए। नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
-1729343711.jpg)
सातदोबाटोमा गुडिरहेको बसमा आगलागी शनिबार, कात्तिक ३, २०८१ ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक शनिबार अपरान्ह चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

जुम्लाका किसान धमाधम मार्सी धान थन्क्याउँदै शनिबार, कात्तिक ३, २०८१ दसैँ सकिएसँगै मार्सीधान भित्र्याउन हतार भएको सिंजा गाउँपालिकाका जयशङ्कर धिताल बताउँछन्। गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।

चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपाली युवा मृत भेटिए शनिबार, कात्तिक ३, २०८१ चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपालगञ्जका ३५ वर्षीय युवा चीनको क्वाङ्सी स्वायत्त प्रदेशमा मृत फेला परेका छन्।
-1729333818.jpg)
कावासोतीमा जीप दुर्घटना हुँदा जनाको २ मृत्यु, २८ घाइते शनिबार, कात्तिक ३, २०८१ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो।

रवि पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन शनिबार, कात्तिक ३, २०८१ आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालेले पोखरामा प्रदर्शन सुरु गरेका छन्। अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको मुल गेट अगाडि पनि रास्वपाका कार्यकर्ता भेला भएका छन्।
रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: ‘क्लिनचिट’ चलचित्र फ्लप भयो, ‘प्रतिशोध’ नयाँ मञ्चन शनिबार, कात्तिक ३, २०८१ नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि ‘क्लिन चिट’ र सफाइ चलचित्र फ्लप भएको भन्दै व्यङ्ग्य गरेका छन्।

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी शनिबार, कात्तिक ३, २०८१ मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो ।

सामूहिक बलात्कारको आरोपमा पीडितकै पति पक्राउ, दुई किशोर फरार शनिबार, कात्तिक ३, २०८१ मकवानपुरको ग्रामीण भेगकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन्। दुई किशोर फरार छन्।

थुनुवा मृत अवस्थामा फेला शनिबार, कात्तिक ३, २०८१ इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द शनिबार, कात्तिक ३, २०८१ हेटौँडा हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ ।

गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश शनिबार, कात्तिक ३, २०८१ उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।









