News Griha :: न्यूजगृह
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारमा चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।    
संसद् छलेर तीन अध्यादेश ल्याउँदै सरकार, प्रधानमन्त्रीलाई के भने राष्ट्रपतिले?
संसद् छलेर तीन अध्यादेश ल्याउँदै सरकार, प्रधानमन्त्रीलाई के भने राष्ट्रपतिले? विपक्षी दलहरूले संघीय संसद्को अधिवेशन बोलाउन माग गरिरहेका बेला सरकारले भने अध्यादेश सिफारिस गरेको हो । अध्यादेश ल्याउनुअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली कानुनमन्त्री अजय चौरासियालाई लिएर राष्ट्रपति निवास पुगेका थिए।
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना, चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना, चालकको मृत्यु, तीनजना गम्भीर घाइते रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरतर्फ जाँदै गरेको रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो ।
पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स
पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको हो । 
आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह मन्त्रालयका अनुसार, कोठामा आगो, हिटर वा गिजर प्रयोग गर्दा हावा राम्रोसँग प्रवाह नभए कार्बन मनोअक्साइड जम्मा भएर स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने र ज्यानसमेत जान सक्छ ।
काठमाडौंका यी स्थानमा आज विद्युत आपूर्ति नहुने
काठमाडौंका यी स्थानमा आज विद्युत आपूर्ति नहुने प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने नाएको छ ।
दुम्कीबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन
दुम्कीबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो।
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता...
महँगी दर १४ महिनायताकै उच्च
महँगी दर १४ महिनायताकै उच्च गत आर्थिक वर्ष २०८०/८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
दुम्कीबासमा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग ठप्प
दुम्कीबासमा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग ठप्प पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ ।अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो।
प्रहरीले बुझायो सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन, रास्वपा सभापति लामिछानेसहित ४२ प्रतिवादी
प्रहरीले बुझायो सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन, रास्वपा सभापति लामिछानेसहित ४२ प्रतिवादी यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा वैशाख ३ मा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । प्रहरी स्रोतका अनुसार पुरक जाहेरीपछि रविलाई ४ करोड र...
विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका लागि अनुरोध
विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका लागि अनुरोध आजै परराष्ट्रमन्त्री राणाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहेका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिएका थिए।
Weather Update