News Griha :: न्यूजगृह
कोशीको मन्त्रिमण्डल विस्तार, कसलाई के जिम्मेवारी? 
कोशीको मन्त्रिमण्डल विस्तार, कसलाई के जिम्मेवारी?  कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्दै १० सदस्यीय बनाएका छन्।  विस्तारित मन्त्रिमण्डल अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलाबल्लभ अधिकारी, स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की रहेका छन्। त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्रीमा गणेश उप्रेती, सिँचाइ तथा उर्जा मन्त्रीमा एकराज कार्की...
दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ
दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बीचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ। गाउँ ठूलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ।
बढेको बढ्यै गर्मीः अधिकतम तापक्रम ४० डिग्रीमाथि
बढेको बढ्यै गर्मीः अधिकतम तापक्रम ४० डिग्रीमाथि नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ। देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ। 
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी। त्यही झाडी छेउमा दुई जीर्ण भवन छन्। खिया लागेका जस्ताले छाएको छानो। मक्किएका झ्याल ढोका। लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ। भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ। यो जैमिनी...
लागुऔषध कारोबारको उच्च जोखिममा बाँके
लागुऔषध कारोबारको उच्च जोखिममा बाँके बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ। भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 
अन्ततः आइतबारसम्मका लागि सर्‍यो संसद् बैठक 
अन्ततः आइतबारसम्मका लागि सर्‍यो संसद् बैठक  संसद् बैठक आगामी जेठ ६ गते आइतबारसम्मका लागि सारिएको छ।आज बिहानका लागि बैठक आह्वान गरिएको थियो। तर संसद्मा जारी अवरोध हट्ने संकेत नभएपछि दिउँसो २ बजेसम्मका लागि बैठक सारिएको थियो।संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति...
खुकुरी प्रहरी गरी फरार १० जना पक्राउ 
खुकुरी प्रहरी गरी फरार १० जना पक्राउ  कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
ओलीले भने– हिजो कांग्रेसले संसद्मा अपशब्द बोल्यो 
ओलीले भने– हिजो कांग्रेसले संसद्मा अपशब्द बोल्यो  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उत्ताउलो व्यवहार देखाएको टिप्पणी गरेका छन्। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले बिहीबार आफू भएको ठाउँमा आएर कांग्रेसले अभद्र व्यवहार गरेको बताए।‘कांग्रेसले उत्ताउलोपन देखाएर म भएको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्न खोज्ने,...
हात्ती धपाउँन अत्याधुनिक ‘ड्रोन’ 
हात्ती धपाउँन अत्याधुनिक ‘ड्रोन’  मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ‘ड्रोन’को प्रयोग गर्ने भएको छ।१० लाख खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए। उनका अनुसार दुई किलोमिटर वरपरको दृश्य कैद गर्नसक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान...
निरन्तर संसद् अवरोध भएपछि कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
निरन्तर संसद् अवरोध भएपछि कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल भर्ने भएका छन्। निरन्तर सहकारी प्रकरणका विषयमा छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन्। छलफलका लागि साँझ बालुवाटार बोलाइएको कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले न्यूजगृहलाई जानकारी दिए। 
राष्ट्रिय सभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित 
राष्ट्रिय सभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ। यसअघि बिहीबारको बैठक पनि कांग्रेसले अवरुद्ध पारेपछि आजका लागि बैठक बोलाइएको थियो। तर बैठकको कारबाही प्रारम्भ हुनै लाग्दा कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए। सो क्रममा राष्टियसभा अध्यक्ष नारायण दाहालले बाहिर उत्पत्ति भएको समस्यालाई लिएर राष्ट्रिय सभामा...
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम हुन्छः राष्ट्रपति पौडेल 
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम हुन्छः राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्। नेपाल बार एशोसियशनले आयोजना गरेको १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारण गर्ने माध्यम भएको भन्दै विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै...
Weather Update