News Griha :: न्यूजगृह
ताल नै जमेर ‘बरफ’ बनेका बेला गोसाइँकुण्ड पुग्दा [तस्बिरहरु]
ताल नै जमेर ‘बरफ’ बनेका बेला गोसाइँकुण्ड पुग्दा [तस्बिरहरु] धार्मिक आस्थाका हिसाबले पवित्र गोसाइँकुण्ड पुग्दा अहिले निलो सरोवर देखिँदैन। मुख्य शिव कुण्डसहित पार्वती कुण्ड, भैरव कुण्ड सबै जमेका छन्। हिउँले ढाकिएका कारण सेताम्य देखिन्छन्। बाक्लो बरफ जमेका कारण गोसाइँकुण्ड (ताल)माथि हिँड्न पनि मिल्छ। गोसाइँकुण्ड पुगेका पर्यटकहरुले तालमाथि हिँडेर रमाइलो गर्छन्। 
विदेशको मोह भङ्ग भएपछि कुलेखानीको किनारमा पुगेका बालकृष्ण
विदेशको मोह भङ्ग भएपछि कुलेखानीको किनारमा पुगेका बालकृष्ण योजना त अझै बृहत् छ उनको। कुलेखानीको किनारमा जस्तै देशका अन्य कुनाहरुमा पनि पुगेर पर्यटकको सेवा गर्न चाहन्छन्। नयाँ–नयाँ गन्तव्यहरुमा पर्यटकलाई सुविधा दिने सपना छ उनको। कोभिडपछि छाएको आर्थिक मन्दीले भने केही असर पारेको छ। तर उनी मन्दीलाई कारण बनाएर ‘सुस्त’ हुने पक्षमा छैनन्। ‘मन्दी त आउँछ, जान्छ। काम गर्न...
Weather Update