News Griha :: न्यूजगृह
आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : ऊर्जा मन्त्री बस्नेत
आन्तरिक विद्युत् खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : ऊर्जा मन्त्री बस्नेत मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए । 
रसुवागढी नाकाबाट आउन थाले चिनियाँ पर्यटक, दुई दिनमा २६ पर्यटक नेपाल भित्रिए
रसुवागढी नाकाबाट आउन थाले चिनियाँ पर्यटक, दुई दिनमा २६ पर्यटक नेपाल भित्रिए अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् ।
नेपालमा जहाज दुर्घटना : मानवीय त्रुटी कि यान्त्रिक गढबढी? 
नेपालमा जहाज दुर्घटना : मानवीय त्रुटी कि यान्त्रिक गढबढी?  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ माघमा भएको यति एअरको जहाज दुर्घटना ५८ औं हो । नेपालमा प्राधिकरणका अनुसार दुई वटा इन्जिन भएका ४९ र सिंगल इन्जिन भएका ८ वटा जहाज दुर्घटनमा परेका छन् । नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना विसं २०१८ सालमा भएको थियो । भैरहवामा भएको नाइन–एन एएडी...
कर्णालीका स्थानीय सरकारले यो वर्षका योजना समयमै कार्यान्वयन गर्ने
कर्णालीका स्थानीय सरकारले यो वर्षका योजना समयमै कार्यान्वयन गर्ने चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्न केन्द्रित भएका हुन् । हालसम्म करिब ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ ।
दरौंदी कोरिडोर प्रसारण लाइन निर्माण हुने
दरौंदी कोरिडोर प्रसारण लाइन निर्माण हुने आयोजना अन्तर्गत गोरखा जिल्लाको सिरान चोक गाउँपालिका – १ मा एक सय ३२ केभी क्षमताको केराबारी सब-स्टेशन निर्माण हुनेछ ।
प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि
प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भइ १८८८.६१ विन्दुमा आएको छ । यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ ।
‘तस्करी’ को सुनले पूरा गर्छ बजारको माग
‘तस्करी’ को सुनले पूरा गर्छ बजारको माग भन्सार विभागकाअनुसार, ‘५० ग्राम सुन, ५ सय ग्राम चाँदी र १० लाखसम्मको बहुमुल्य धातु मिश्रित गहना यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु’ हुन् । यही नियम टेकेर ‘तस्कर’ ले नेपालमा सुन भित्राउँदै आएका छन् ।
बाग्लुङका एक उदाहरणीय कृषक टीकाराम सापकोटा
बाग्लुङका एक उदाहरणीय कृषक टीकाराम सापकोटा घर्कंदो उमेर । सेताम्य दारीजुँगा र कपाल । अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बाग्लुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुन्छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके । उमेरले सात दशक लाग्न थालेका उनमा जोश र जाँगर...
Weather Update