News Griha :: न्यूजगृह
यसरी हेर्न सकिन्छ एसईई नतिजा

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गर्न अन्तिम तयारीमा जुटेको छ ।

एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयको भनाइमा नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । 

जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

हेर्नुहोस् यो सूचना

seresulr1688522787.jpg

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०७:४७
Weather Update