News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन् । 

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा गएका हुन् । 

प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेशराज्यमन्त्री मीनाक्षी लेखिले स्वागत गरिन् । 

pm-prachanda-at-india-new-delhi1685528649.jpg

 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:०४
Weather Update