News Griha :: न्यूजगृह
काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं— काठमाडौंमा भूकम्प गएको छ।

गएराति १०:४६ बजे काठमाडौंको कीर्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रले भूकम्पको तीव्रता २.६ म्याग्नेच्यूडको रहेको जनाएको छ। यसअघि बिहीबार बिहान १० बजे कास्की र मनाङको सिमाना अन्पूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो

कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पले क्षति पुगेको भन्ने विवरण सार्वजनिक भएको छैन। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०६:४०
Weather Update